कालीदासले कुमारसम्भवमा तपस्यारत पार्वतीको रुपको बयान गर्दा प्रस्ट मुखले उनी राम्री थिइनँ नभनेर ध्वनिमा भनेजस्तै धरा महाकाव्यमा पनि ध्वन्यात्मक शैलीमा देशको महिमा गाइएको छ । यहाँ नेपालको इतिहास, भूगोल, जाति, जनजाति र तिनका सौन्दर्य, संस्कृति तथा वेशभूषालाई मूल विषय बनाइएको छ । यसलाई म काव्यको नेपाल र नेपालको काव्य भन्छु...
- राष्ट्रकवि माधवप्रसाद घिमिरे
Related Subjects
Poetry